close
सामग्रीमा जानुहोस्

उपत्यका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Image
अर्जेन्टिनाको Calchaquí उपत्यका
Image
ग्लेसियर राष्ट्रिय निकुञ्ज, संयुक्त राज्य अमेरिका मोन्टानामा अवस्थित यू आकारको उपत्यका
Image
पश्चिमी नर्वेमा रोमस्डेन लगभग ठाडो उपत्यका छ [clarification needed]
Image
पूर्वी आइसल्यान्डमा फ्ल्यास्त्दालुर, हल्का सपाट उपत्यका
Image
ब्राजीलको रियो दी जेनेरियो राज्यको पहाडी क्षेत्रको फ्रेड भ्याली

उपत्यका भनेको एउटा पहाड वा हिमालहरूका बीचमा रहेको समथरभुमि हो जसमा प्राय नदी बहन्छ। भूगर्भशास्त्रमा लम्बाइभन्दा चौडाई धेरै भएका विशाल प्राकृतिक खाल्टाहरूलाई उपत्यका वा घाटी भनिन्छ। यू-आकार (U-shaped) र भी-आकार (V-shaped) भूगोलमा उपत्यकाको प्रकारको चित्रण गर्न प्रयोग हुने वर्णनात्मक शब्दावलीहरू हुन्। कम्तिमा ढलान वा पहाडको क्रस सेक्सनको सन्दर्भमा, अधिकांश उपत्यका यी दुई मुख्य प्रकार मध्येको एक वा उनीहरूको मिश्रण हो। []

उपत्यका शब्दावली

[सम्पादन]

व्यापक भौगोलिक अर्थमा एउटा उपत्यकालाई घाटी (dale) पनि भनेर चिनिन्छ।

  1. Valleys on National Geographic